लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

तानसेन, पाल्पा

असोज ३०, २०८३

 नोटः वेबसाइटमा राखिएको कागजात बोलपत्रदाताहरुलाई बोलपत्रमा सहभागी हुन सजिलो होस भन्ने उद्देश्यले राखिएको हो । बोलपत्रमा सहभागी हुनको लागि तोकिएको दस्तुर तिरी यस कार्यालयबाट प्रमाणित गरीएको बोलपत्र कागजात अनिवार्य प्रयोग गर्नुपर्ने छ ।